अपि पावर कम्पनि लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट हाल कायम रहेको कम्पनिको चुक्ता पूँजी रु.५७८.६५ करोडको शेयरधनीहरुलाई ९.० प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश प्रदान गर्ने जनाएको छ । २०८१ भाद्र ७ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बताइएको छ ।