क्रिकेटर सन्दीप लामिछानेलाई रिहाईको लागि लगियो अदालत

नाबालिकालाई बलात्कार आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टोली नि:बर्तमान कप्तान सन्दीप लामिछानेलाई जेलबाट अदालत लगिएको जनाइएको छ । पाटन उच्च अदालतले रु.२० लाख धरौटी राखेर केही शर्त पालना गर्नु पर्ने गरी तारेखमा क्रिकेटर लामिछानेलाई रिहा गर्न आदेश दिएपछि त्यसलाई कार्यान्वयनका लागि उच्च अदालतको आदेश पत्र सहित उनलाई काठमाडौं जिल्ला अदालत लगिएको र उनी आजै रिहा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *