उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो आजबाट छठ

काठमाडौं/ बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस बर्षको छठ पर्व आजबाट सकिएको छ । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर ब्रतालुहरु नदी,खोला पोखरी, तथा तलाउ किनारमा पूजाका लागि बनाइएका पवित्र स्थलमा रातभर जाग्राम बसेका थिए ।

आज छठको प्रसाद बितरण गर्ने र एक आपसमा शुभकामना गर्ने क्रम चलिरहेको छ ।

Leave a Reply