तारा स्मृति पुरस्कार निनु चागागाईँलाई

गत वर्ष नेपालगञ्जबाट काठमाडौं फर्किदै गर्दा दाडमा सवारी दुर्घटनामा परी निधन भएका मार्क्सवादी समालोचक तथा सौन्दर्य चिन्तक/विचारक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले स्थापना गरेको तारा स्मृति पुरस्कार प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष तथा मार्क्सवादी सौन्दर्य चिन्तक एवं समालोचक निनु चापागाईँलाई प्रदान गर्ने जनाइएको छ । यो पुरस्कार यसै वर्षबाट प्रदान गरिन लाागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *