नेपाल प्रज्ञा प्रतिष्ठानको रष्ट्रिय कविता महोत्सव-२०८१ मा १० वटा कविता पुरस्कारका लागि छनौट

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार राष्ट्रिय कविता महोत्सव-२०८१ सम्पन्न भयो । सो महोत्सवमा सहभागी भएका कविताहरुमध्येबाट १० जना कविका कविता छनौट भएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *