राष्ट्रपति पौडेलद्वारा संघीय संसदको अधिवेशन आह्वान

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपति पौडेलले यही बैशाख १२ गते शुक्रबार दिनको १ बजे संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्नु भएको जनाइएको छ । हिजो साझ मन्त्रीपरिषदले राष्ट्रपति पौडेल समक्ष संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *