सहकारी अभियन्ता जगतलाल महर्जनको कवितासंग्रह ‘सृष्टि र दृष्टि’ को आउदो स‍ोमबार विमोचन हुने

बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनद्वारा रचित कवितासंग्रह सृष्टि र दृष्टिको यही आउद‍ो सोमबार विहान ८ बजे ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा विमोचन हुने भएको छ । सुवर्णपुर साहित्य जागरण समाजद्वारा प्रकाशित सो कवितासंग्रहको उक्त विमोचन कार्यक्रममा सहकारीकर्मी, राजनीतिकर्मी लगायत सम्पूर्ण साहित्यप्रेमीहरुलाई उपस्थितिको लागि आयोजकद्वारा अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *