सहकारी संघ/संस्था सदस्यहरुलाई केवाईएम(KYM) फारम भर्न सहकारी विभागको निर्देशन

सहकारी विभागले सहकारी संंघ/संस्थाका सदस्यलाई केवाएम (KYM) फारम भरेर बुझाउन निर्देशन गरेक‍ो छ । यही पुस ९ गते जारी गरेको सो निर्देशनको बोधार्थ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौं र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा बोधार्थ पठाइएको बताइएको छ ।

……………………………………………………………………………………………

Leave a Reply