राष्ट्रिय सहकारी नियमन प्राधिकरणले यही चैत्र १७ गतेसम्म मात्रै सहकारी दर्ता गर्ने जनाएको छ । सो प्राधिकरणले सूचना जारी गरि यही चैत्र १७ गतेसम्ममा तोकिएको दस्तुर भुक्तानी गरि नियम अनुसार कागजात पेश गरेमा त्यसलाई आफ्नो सिष्टममा प्रविष्ट गर्ने जनाएको छ ।






