Category शिक्षा

आजबाट एसईई शुरु हुदै, उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाचिने

आजबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) शुरु हुदैछ । यही चैत्र २९ गते सम्पन्न यो परीक्षा १,९६६ वटा परीक्षा केन्द्रबाट देशभरा एकसाथ हुदैछ । ११,३७९ वटा माध्यमिक विद्यालयका नियमिततर्फ ४,४१,५६६ र ग्रेड वृद्धितर्ट ७०,८५५ गरी ५,१२,४२१ जना विद्यार्थीले एसईई…

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियन भंग

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियन आजबाट भंग भएको छ । सो यूनियनका अध्यक्ष राजु ओलियाद्वारा हस्ताक्षर गरि जारी गरिऐको सूचनामा सो कुरा उल्लेख छ ।

उपकुपति दीपक अर्यालको काधमा त्रि.वि.लाई सुधार गर्ने जिम्मा

कुलपति केपी शर्माओलीसँग कुरा नमिलेर उपकुपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि गत चैत्रबाट रिक्त रहेको उपकुलपति त्रिभुवन विश्वविद्यालयले बुधबार पाएको । त्रिभुवन विश्वविद्यालयका सह-कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको उपकुलपति छनौट समितिले सिफारिस गरेका दीपक अर्याल,…

एमाले निकट अखिलको अध्यक्षमा डा. सुजन कडरिया विजयी, ७ मतान्तरले प्रकाश पौडेल पराजित

नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गरि डा.सुजन कडेरिया विजयी भएका छन् । अध्यक्षमा विजयी कडरियाले ७३२ मत पाउदा अध्यक्षका अर्का प्रतिस्पर्धी पौडेलले ७२५ मत प्राप्त गरेको बताइएको छ । अनेरास्ववियुको इतिहासमा मेडिकल डाक्टर पढेको…

कक्षा १२ को परीक्षाहलमा मोवाइल जफत, अमर्यादित कार्य गर्ने केन्द्राध्यक्षमाथि कारवाही

कक्षा १२ को परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने केन्द्राध्यक्ष सहितलाई कारबाही गरिएको र परीक्षहलमा भेटिएका मोवाइल फोन जफत गरि सम्बन्धित परीक्षार्थीको परीक्षा रद्ध गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको सूचनामा साइपल एकेडेमी मा.वि.सुकेधारा , काठमाडौं…

आजबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदै

आज विहान ८ बजेबाट यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदैछ । १,५९१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३,९५,९०८ जना र आंशिकतर्फ १,१५,६१७ जना गरि जम्मा ५,११,५२५ जना परीक्षार्थी यो परीक्षामा सहभागी हुदैछन् । जापानको एभरेष्ट स्कुल केन्द्रबाट समेत ३८…

नेपाल सरकार र नेपाल शिक्षक महासंघ वीच भयो सहमती, आन्दोलन स्थगन गरेर शिक्षकहरु काममा फर्कन सहमत

नेेपाल सरकार र किगत २९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षकहरु वीच आज साझ सहमती भएको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरि शिक्षकहरु विद्यालय फर्कन सहमत भएका छन् तर आउदो असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन संघीय संसदबाट पारित…

आन्दोलनरत शिक्षकले बार्तामा राखेका ९ बुँदे प्रस्तावमा छलफल , आज बार्ता सहमतीमा पु-याउन पहल गरिदै

मंगलबार बेलुका अबेरसम्म चलेको सरकारी बार्ताटोली र आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरेको नेपाल शिक्षक महासंघका प्रतिनिधि वीच भएको बार्तामा शिक्षकहरुले ९ बुँदे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ । नेपाल शिक्षक महासंघका नेताहरुका अतिरिक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तका अतिरिक्त,…

काठमाडौं महानगरपालिकाको संस्थागत विद्यालयलाई छात्रवृत्तिको व्यवस्था गर्न निर्देशन

काठमााडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई जेठको पहिलो साताभित्र छात्रवृत्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ । सम्बन्धित वडाध्यक्ष या उसले तोकेको वडा सदस्यको नेतृत्वको छात्रवृत्ति सिफारिस समितिले गरेक‍ो सिफारिस बमोजिम छात्रवृत्ति प्रदान गर्नु पर्ने बताइएको छ।

शिक्षक आन्दोलनको प्रभाव संसदमा, शिक्षकका यथोचित माग पूरा गर्न अभिभावक संघको आग्रह

शिक्षक आन्दोलनको राप संघीय संसदमा पनि प्रभाव प्रेको छ । विपक्षी दलहरुले शिक्षक आन्दोलनलाई बार्ता र संबादबाट सरकारले समस्या समाधान नगरेको भन्दै विपक्षी दलहरुले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव सोमबार दर्ता गरेपनि आज आजको प्रतिनिधि सभाको बैठकमा सो प्रस्ताव छलफलको…