ने.वि. संघका दुई समूह बीच नेपाल कमर्श क्याम्समा भिडन्त

नेपाली कांग्रेसको संस्थापन पक्ष र शेखर-गगन समूह निकट रहेका नेपाल विद्यार्थी संघ कार्यकर्ताहरु बीचको विवादले सोमबार काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा झडपको रुप लियो । यी दुबै पक्ष बीचको झगडाले वातावरण अशान्त भएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालित गरी स्थिति शान्त बनाएको थियो । सुरक्षाकर्मीले सो क्याम्पसको गेटमा टाङिएको व्यानर समेत हटाउन लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *