पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको पहल गर्दै ४ कम्युनिष्ट पार्टी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र सुशिल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) ले पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको लागि पहल गर्ने भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय , बुद्धनगर , काठमाडौंमा ती ४ पार्टीको आज बसेको संयुक्त बैठकले गरेका निर्णय प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *