राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

छाती दुखेपछि स्वास्थ्य परीक्षणका लागि हिजो काठमाडौैंको बासबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको २४ घण्टाको अवलोकन पछि पनि स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँलाई आज विहान ८ बजे डिस्चार्ज गरिएको सोही अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *