सहकारी विभागले ५ बुँदे निर्देशन जनरी गरेको छ । सहकारीको प्रवर्द्धनका लागि सहकारी संघ/संस्था र सदस्यलाई जिम्मेवार भई कार्य गर्न अनुरोध सो विभागले गरेको छ ।

यस अघि दमक नगरपालिका , गौरादह नगरपालिका , भरतपुर महानगरपालिका वडा नं.५ लगायतले पनि यस्तै निर्देशन जारी गरेका थिए ।








