बागमती प्रदेश सरकार, पर्यटन,उद्योग तथा सहकारी मन्त्रालयद्वारा १९ बुँदे निर्देशन जारी

बागमति प्रदेश सरकार , पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले आफ्नो कार्य क्षेत्र भित्रका सहकारी संघ/संस्थाहरुका लागि ऋण चुक्ता गर्नु पर्ने विषयलाई पनि समावेश गरि १९ बुँदे निर्देशन जारी गरेको छ । सरकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउदै लाने उद्देश्यले यो निर्देशन जारी गरेको सो मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *