वचन साकोसको आज १४औँ वार्षिक साधारण सभा हुने

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभा आज हुदैछ । सहकारी सिद्धान्त, मुल्य , मान्यता र आफ्नो शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरी अगाडि बढिरहेको यो संस्थाको सो साधारण सभाको उद्घाटन पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *