नेफ्स्कू्नको आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा प्यानल सहित उम्मेद्वार बनेका परितोष पौड्याल र चन्द्रप्रसाद ढकालले आ-आफ्नो नेतृत्वको प्यानलले जित्ने दाावी गरेका छन् । नेफ्स्कूनको सञ्चालक समितिका १९ र लेखा सुपरीवेक्षण समितिका ३ गरी २२ पदमा यी दुई प्यानलका गरि ४४ जना उम्मेद्वार बनेका छन्


भने विभिन्न पदमा बाँकी १६ जना यी दुुई प्यानल बाहिरबाट उम्मेद्वार बनेका थिए तर साकोस अभियानमा क्रियाशील धेरैले भने नेफ्स्कूनको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य चयनका लागि फरक फरक प्यानल बनाएर चुनावमा खडा भएको कार्यप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।





