भक्तपुर नगरपालिका भित्रका सहकारीमा समस्या छैन

राजन जति , अध्यक्ष , लोकेश्वर साक‍‍ोस, इताछें, भक्तपुर

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको ल‍ोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले ‘नियमनकारी निकायले समयमा सहकारी अनुगमन र नियमन नगर्दा सहकारीमन समस्या देखियो तर लोकेश्वर साक‍ोसमा मात्रै नभई भक्तपुर नगरपालिका भित्रका सहकारीमा समस्या छैन’, भन्नुभएको छ । अलगपथका पत्रकार अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरी राज्यले चाहेमा सहकारीका समस्या समाधान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । यही मंसिर २८ गतेदेखि पौष २ गतेसम्म हुन लागेको भक्तपुर महोत्सवमा लोकेश्वर साकोसको कम्तीमा दुईवटा स्टल रहन्छ र सो महोत्सवमा सांस्कृतिक प्रस्तुती लगायतमा हाम्रो सहभागिता रहन्छ’, उहाँक‍ो भनाई छ । उहाँसँग गरिएको कुराकानीको भिडियो तल प्रस्तुत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *