आज नेफ्स्कूनको आयोजनामा बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रिय भेला हुने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले यही जेठ ९ गते जारी गरेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन मापदण्ड-२०८२ मा भएका साकोस अभियान प्रति असहज व्यवस्थाहरुलाई तत्काल संशोधन गरि पुुन: जारी गर्न माग गरिरहेका बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रिय ऐक्यबद्ता भेला हुने भएको छ । सो भेला आज दिउसो १ बजे ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको सभा हलमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *