आउदो साउन १ गतेबाट स्वास्थ्य बीमा बोर्डले प्रचम स्वास्थ्य विन्दु हटाउने भएको छ । उक्त बोर्डका प्रथम स्वास्थ्य विन्दु रहेका सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई लेखेको पत्रमा सो बोर्डले यसलाई हटाउन लागेको उल्लेख छ ।

प्रथम स्वास्थ्य विन्दुको व्यवस्थाले स्वास्थ्य बीमाबाट स्वास्थ्य उवचार सेवा लिने सेवाग्राहीले कठिनाई झेल्दै आएका छन् , जसले गरदा स्वास्थ्य बीमाप्रति मानिसहरुको आकर्षण घट्दै गएको जानकारहरु बताउछन् ।





