आज घटस्थापना, शुरु भयो बडादशैं

आजबाट नेपालीहरुको महान पर्व बडादशैं शुरु भएको छ । बडादशैंको पहिलो दिन आज घटस्थापना गरिदैछ । आजबाट महानवमीको दिनसम्म नवदुर्गाको पूजा आराधना गर्ने चलन छ । बडादशैं शुरु भएसँगै मानिसहरुको मठमन्दिर । उहिले विशेषगरी हिन्दू धर्मावलम्वीहरुले खुशियालीका साथ मनाउने गरेको यो पर्व पछिल्ला वर्षहरुमा प्राय:सबैजसो नेपालीहरुको पारिवारिक भेटघाट गर्ने सााझा पर्व बनेको छ ।

१६ श्राद्ध पूर्णपमाबाट शुरु भएको १६ श्राद्ध हिजोबाट विधिवत रुपमा सकिएसँगै आजबाट बडादशै शुरुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *