मतदाताको गोपनियता भंग गर्ने जस्ता कार्य गरि निर्वाचन आचारसंहिता उलङ्घन गरेेमा तिनलाई जिल्ला प्रशासन कार्यालय, झापाले कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।

केही समयदेखि झापा लगायतका जिल्लामा कतिपय अनलाइन सञ्चनर माध्यम सहित केही युटुव लगनयतले मतदाताहरुको प्रतिक्रिया लिने नाममा मतदाताहरुको गोपनियता भंग गर्ने जस्ता कार्य गरेको देखिएको छ ।





