साउन १ गतेबाट स्वास्थ्य वीमा बोर्डले प्रथम स्वास्थ्य विन्दु हटाउने

आउदो साउन १ गतेबाट स्वास्थ्य बीमा बोर्डले प्रचम स्वास्थ्य विन्दु हटाउने भएको छ । उक्त बोर्डका प्रथम स्वास्थ्य विन्दु रहेका सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई लेखेको पत्रमा सो बोर्डले यसलाई हटाउन लागेको उल्लेख छ । प्रथम स्वास्थ्य विन्दुको व्यवस्थाले स्वास्थ्य…