Category राजनीति

५ कम्युनिष्ट पार्टी र १ मोर्चाले कार्यगत एकतालाई निरन्तरता दिने

काठमाडौं/ कार्यगत एकता कायम गरिरहेका ५ कम्युनिष्ट पार्टी र १ मोर्चाले कार्यगत एकतालाई निरन्तरता दिने निर्णय गरेको जनाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा आज बसेको ५ कम्युनिष्ट पार्टी र १ मोर्चाको बैठकले सो निर्णय…

नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीन

काठमाडौं/ नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता समेत रहेका प्रथानमन्त्री शेरबहादुर देउवाले सोही पार्टीको प्रमुख सचेतकमा सांसद चित्रलेखा यादव र सचेतकमा सांसद तथा पूर्व मन्त्री मीन विश्वकर्मालाई नियुक्त गरेको उक्त. पार्टीले जनाएको छ । सो पार्टीका प्रमुख सचेतक बालकृष्ण…

नवनिर्वाचित उप-सभामुख भुसालद्वारा पद बहाली

काठमाडौं/ नवनिर्वाचित उप-सभामुख पुष्पा भुसाल गौतमले आइतबारबाट पद बहाली गर्नु भएको छ ‌‌। आइतबार नै उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन , शीतल निवासमा मा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ‌। यही शुक्रबार प्रतिनिधि सभामा सम्पन्न उप-सभामुख…

निर्वाचन आयोग जालझेल गर्ने अखडा बनेको छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले यतिबेला निर्वाचन आयोग जालझेल र षडयन्त्रको अखडा बनेको अनुभूति भएको बताउनु भएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय , कपन , काठमाडौंमा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै उहाँले…

विरोधको निशानामा गभर्नर अधिकारी

काठमाडौं/ नेकपा (एमाले)ले जारी गरेको अन्तर पार्टी निर्देशनमा यम अधिकारी , खोटाङ भनेर उल्लेख भएको र ती व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै हुन् भन्दै सत्तामा रहेको नेकपा (माके)ले नेपाल राष्ट्र बैंक ऐनमा नेपाल राष्ट्र बैंकको गभर्नर कुनै…

पूर्व अर्थमन्त्री शर्मा माथिको संसदीय छानविन समितिले थाल्यो काम

काठमाडौं/ एक पछि अर्को विवादमा तानिएका कारण राजिनामा दिन बाध्य बनेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानविन गर्न गठित संसदीय समितिले आफ्नो काम थालेको जनाएको छ । सो समितिले अर्थ मन्त्रालयसँग आवशयक कागजात माग्ने निर्णय गरेको बताइएको छ ।…

नेपाल भ्रमण रहेका चिनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ राजनीतिक भेटघाटमा

काठमाडौं/ आईतबार ४ दिने नेपाल भ्रमणमा काठमाडौं आएका चिनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ जियानचाओ नेपाली नेताहरुसँग राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ । आईतबार नै उहाँले प्रधानमन्त्री शेरबहादुर देउव र परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग शिष्टाचार भेट गरी सक्नु भएको छ…

गण्डकी प्रदेश सरकारले गोबर्धन स्मृति कोष लगायतका कार्यक्रम र बजेट प्रदेशको प्राथमिकतामा खर्चिने

पोखरा/ व्यापक विरोध भएपछि गण्डकी प्रदेश सरकारले आफूले वार्षिक कार्यक्रममा समावेश गरेका गोबर्धन स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुनरायण धनकुमार श्रेष्ठ परोपकारी ट्रष्ट , डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण , अमृत जोशी स्मृति पार्क…

सांसद सरला यादव नेकपा (एस)को प्रमुख सचेतक

काठमाडौं/ नेकपा (एस)ले सांसद सरला यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ ‌। सो पार्टीका यस अघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि रिक्त सो पदको जिम्मेवारी सांसद यादवलाई प्रदान गरेको बताइएको छ…

एसपीपीमा सहभागी नहुने बारे पत्रचार गर्न सरोकारवालाहरुको माग

काठमाडौं/ चौतर्फी दवाव पछि नेपाल सरकार , मन्त्रीपरिषदले अमेरिकी सैन्य रणनीतिको अंग रहेको एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय बारे परराष्ट्र मन्त्रालयले पत्रचार नगरेपछि त्यस बारेमा शंका उत्पन्न हुन थालेको छ । सरोकारवालाहरुले नेपाल सरकार, मन्त्रीपरिषदले यसै महिनाको शुरुमा गरेको…