Category समाज

यात्रुबाहक बस दुर्घटनाका कारण भएको मानवीय क्षतिले मादी र आसपासको क्षेत्र स्तब्ध

चैनपुर / आज बिहान संखुवासभाको मादी नगरपालिका-६, पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनाका कारण भएको मानवीय क्षतिले सिङ्गो मादी नगरपालिका तथा आसपासको क्षेत्र स्तब्ध भएको छ । त्यस दुर्घटनामा परी घाइते भएका पाँचै जना मादी नगरपालिका वडा नं.४,५ र…

संखुवासभाको पुलुङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

चैनपुर / आज संखुवासभाको मादी नगरपालिका-६, पुलुङमा यात्रु बाहक बस दुर्घटना हुँदा बसका चालक सहित १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । बिहान इटहरीका लागि मादीको ओखरबोटेबाट हिडेको बा ४…

अमेरिकी दूताबास अगाडिको भित्तामा ‘हामी युक्रेनको पक्षमा छौं’ भनेर लेखिएको प्रति नागरिकहरुको असन्तुष्टि

काठमाडौं/ रुस र युक्रेन बीच युद्ध चलिरहेको बेला काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको दूताबासको अगाडिको भित्तामा हामी युक्रेनको पक्षमा छौं(we are with Ukrane) भनी लेख्न दिएको भन्दै नेपाली नागरिकहरुको असन्तुष्टिको स्वर सुनिएको छ । कुनै पनि देशको दूताबास या कुटनीति नियोको…

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदै

काठमाडौं/ आज संसारभर ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपालमा पनि राजनीतिक दल निकट महिला संघहरु तथा सामाजिक क्षेत्रमा कार्य गरिरहेका विभिन्न संघ/संस्था लगायतले यो दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी प्राप्त भएको…

एमसीसी सम्झौता विरोधी संघर्षको रुपमा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदै ६महिला संघ

काठमाडौं/ एमसीसी(MCC) सम्झौताको विरोधमा संघर्षरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ महिला संघले यही फागुन १५ गते संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता विरोधी संघर्षको रुपमा आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागेको जनाएका छन् । अखिल नेपाल…

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदलाई गराइयो सपथ ग्रहण

काठमाडौं/ राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदलापद तथा गोपनीयताको सपथ गराइएको छ । आज दिउसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ती सांसदहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको…

पहिला संसदीय चुनाव कि स्थानीय तहको चुनाव भन्ने अलमलमा सत्ता गठबन्धन

काठमाडौं/ सरकारले एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भनेर आगामी बैशाख ३० गते उक्त चुनावको मिति तय गरेको छ र निर्वाचन आयोग पनि सो निर्वाचनको तयारीमा लागेको देखिएको छ तर सत्ता गठबन्धन भने पहिला संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको…

ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक बिदा

काठमाडौं/ ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्राद्वारा आज जारी गरिएको सूचनामा नेपाल राज्य भरका सरकारी कार्यालय , सार्वजनिक संघ/संस्थामा यही फागुन १६ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा…

स्थानीय तहका पदाधिकारीको पदावधि सम्बन्धी रीट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं/ यस अगाडि आफ्नै रजिष्टारले दरपीठ गरेको स्थानीय तहका पदाधिकारीहरुको पदावधि सम्बन्धी रीट दर्ता गर्न आज सर्वोच्च अदालतले आदेश जारी गरेको छ । स्थानीय तहका पदाधिकारीको पदावधि सम्बन्धी विवाद भएपछि संविधान र कानुनमा भएको व्यवस्था व्याख्याका लागि गत माघ २६…