Category समाचार

एमसीसी सम्झौताको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज विशाल विरोध सभा गर्ने

काठमाडौं/ १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित संसदबाट एमसीसी(MCC) सम्झौता पारित भएपनि सो सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै आज काठमाडौंमा ६ कम्युनिष्ट पार्टी र २ मार्चाले विरोध -याली सहित विशाल विरोध सभा गर्ने भएका छन् । एमसीसी सम्झौता राष्ट्रघाती…

ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक बिदा

काठमाडौं/ ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्राद्वारा आज जारी गरिएको सूचनामा नेपाल राज्य भरका सरकारी कार्यालय , सार्वजनिक संघ/संस्थामा यही फागुन १६ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा…

एमसीसी सम्झौताको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा संघर्षका थप कार्यक्रम घोषणा

काठमाडौं/ एमसीसी(MCC) सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गरी संयुक्त संघर्ष गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल),वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले २०७८ फागुन २०…

एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल भएको ६ दल र २ मोर्चाको निश्कर्ष

काठमाडौं/ २०७८ फागुन १५ गते एमसीसी(MCC) सम्झौता संसदबाट अनुमोदन गरेको विरोधमा सोमबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा आह्वान…

आजको नेपाल बन्द सफल भयो : अध्यक्ष कट्टेल

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी सम्झौताको विरोधमा नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज आह्वान गरेको नेपाल बन्द देशभक्त नेपाली जनताले समर्थन गरेकाले सफल भएको भन्दै यो नेपाल बन्द सफल पार्न सहयोग…

नेपाल बन्दको क्रममा अनेवियू का अध्यक्ष भट्टराई सहितका आन्दोलनकारी पक्राउ

काठमाडौं/ एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी सहित ६ दल र २ मोर्चाले आहवान गरेको नेपाल बन्दप्रति नागरिकहरुले ऐक्यबद्धता जनाएको देखिएको छ । पोखरामा बन्दको क्रममा सडकमा उत्रिएका अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराई, राष्ट्रिय जनमोर्चाका…

संसदबाट एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ दल र २ मोर्चाको नेपाल बन्दप्रति नागरिकको समर्थन

काठमाडौं/ नागरिकहरुको चौतर्फी विरोध हुँदाहँदै पनि आइतबार राती संसदबाट ध्वनि मतको आधारमा बहुमतले एमसीसी सम्झौता पारित गरेको विरोधमा संयुक्त रुपमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी , नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी…

नेकपा (माओवादी समाजवादी) निर्वाचन आयोगमा दर्ता

काठमाडौं/ कर्णजीत बुढा नेतृत्वको नेकपा(माओवादी समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको सोही पार्टीका सचिव मेखबहादुर खत्रीले अलगपथलाई बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र समाजवादी)को नाममा राजनीतिक गतिविधि सञ्चालन गरिरहेको सो दल निर्वाचन आयोगमा भने नेकपा (माओवादी समाजवादी)को नाममा दर्ता भएको…

सहकारी विभागद्वारा सहकारीको ऋण प्रवाहमा अधिकतम व्याजदर १६ प्रतिशत निर्धारण

काठमाडौं/ सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सहकारी विभागले बचत र ऋणको व्याजदर वीच बढीमा ६ प्रतिशतसम्म अन्तर रहने गरी बचत र ऋण कारोवार गर्ने सहकारी संस्थाले अधिकतम १६ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्न सक्ने निर्णय गरेको जनाएको छ ।…

फागुन १५ गते बस्ने गरी आज पनि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं/ एमसीसी (MCC) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु बीच सहमति नजुटेपछि आज बस्ने गरी हिजो सूचना टाँस गरी स्थगित भएको संघीय संसदको प्रतिनिधि सभाको बैठक २०७८ फागुन १५ गते आइतबार दिनको १ बजे बस्ने गरी आज…