४ बुँदे माग राखेर आज ट्याक्सी व्यवसायीहरुले काठमाडौंको चक्रपथमा विरोध प्रदर्शन गरे ।

राष्ट्रवादी ट्याक्सी व्यवसायी तथा चालक संघको नेतृत्वमा काठमाडौंको बाफलबाट सो विरोध -याली शुरु भएको थियो ।