सहकारी सहित ५ वटा विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणिकरण

संघीय संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालय पठाइएका सहकारी सहितका ५ वटा विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेसँगै ती विधेयकहरु अब कानून बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *