पूर्व उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको खड्काल्याणेडले कब्जा गरी अबैध रुपमा कब्जा गरी निर्माण गरेको संरचना काठमाडौं महानगरपालिकाले आज विहानै डोजर चलाएको छ । वर्षौदेखि खड्काल्याण्डले दादागिरी गरेर स्काउटको जग्गा कब्जा गर्दै आएको छ । खड्काल्याण्डले सम्झौता गरेदेखि बाहेकको धेरै जग्गा आफूखुशी उपयोग गर्दै आएको छ ।





