कक्षा १२ को परीक्षा यही बैशाख ११ गते हुने तय भएको परीक्षा निर्धारपत समय हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा स्थगित भयो भनेर सामाजिक सञ्जालमा प्रकाशपत समाचार निराधार भएको सो बर्डले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।