न्याय परिषदले सिफारिस सर्वोच्च अदालतको न्यायधीसका लागि सिफारिस गरेका मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा तथार न्याय परिषदको सदस्यको लागि सिफारपस गरेका महेशकुमार नेपाल१ उपर १० दिन भित्र उजुरी दिन संसदीय ससनुवाई समितिले आह्वान गरेको छ । सो समितिले आज प्रथम पटक प्रकाशित गरेेको सूचनामा उल्लेख छ ।






