मध्यरातमा प्रहरीले दुर्गा प्रसाईलाई प्रक्राउ गरेपछि उनका समर्थक आक्रोसित

शान्ति सुरक्षामा खलल पुग्ने अभिव्यक्ति दिएको आरोपमा गएको मध्यराती भक्तपुरमाबाट राजसंस्था र हिन्दू राष्ट्र कायम गराउन अभियान चलाउदै आएका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थक आक्र‍ोसित भएका छन् । उनलाई पक्राउ गरिएको वििरुद्ध उनका समर्थकले आजैबाट विरोधका कार्यक्रम शुरु गर्ने जनाएका छन् । जस अन्तर्गत उनीहरुले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाउने बताएका छन् ।

दुर्गा प्रसाईं समूहले यही मंसिर ७ गते बाट सडक संघर्ष शुरु गर्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *