नवनियुक्त ५ राजदूतले लिए राष्ट्रपतिबाट सपथ, धरानका मेयर राईले मागे विकास गर्न अनुमती

५ देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विकास गर्न पाउँ भनी धरानका मेयर राईले प्रधानमन्त्रीसँग मागे अनुमती

धरान उप-महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले विकास गर्न पाउँ भनी प्रधानमन्त्रीसँग अनुमती मागेका छन् । मेयर राईले आज विकास गर्न पाउँ भनी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्र पठाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *