नेपाली कांग्रेसको कार्यबहाक सभापतिको जिम्मेवारी पूर्णलाई

नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेको सो पार्टीले जनाएको छ । सभापति देउवाले आफ्नो अनुपस्थितिमा दैनिक कार्य सञ्चालनका लागि उक्त पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी स‍ोही पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई प्रदान गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *