सहकारी विभागले एकै समयमा एक भन्दा बढी सहकारीमा सदस्य हुन नदिने

कुनै व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारी संस्थामा सदस्य रहेको पाइएमा कारबाही गर्ने भएको छ । यस अघि झैं सो विभागले सोमबार पुन: सूचना जारी गरेर उक्त कुरा बताएको हो ।

एकै व्यक्ति एकै समयमा प्रारम्भिक सहकनरी संस्थादेखि एक या एक भन्दा सहकारी संघको सञ्चालक रहेको पाइन्छ । सहकारी विभाग या अन्य सहकारी नियामक निकायले यस अघि पटक पटक सूचना जारी गरेपनि त्यसको व्यवहारमा कार्यान्वयन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *