गत आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेशमा उल्लेख भएका ४ वटा बुँदा संशोधन गर्न राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले अनुरोध गरेको छ । सो महासंघले प्रेस विज्ञप्तिमा जारी सो माग गरेको हो ।

यी बुँदालाई लिएर सहकारीकर्मीहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन् ।





