आजबाट पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रति ली. ३ रुपैयाले घट्यो

नेपाल आयल निगम लि.ले आजबाट पेट्रोल , डिजेल र मट्टितेलमा प्रति ली.३ रुपैयाका दरले मुल्य घटाएको जनाएको छ । शुक्रबार बसेको नेपाल आयल निगम लि.को सञ्चालक ह समितिको बैठकले उक्त निर्णय गरेको सो निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *