कपिलबस्तु उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरुलाई आतंक सृजना नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ । सो संघले उद्योग व्यवसाय मैत्री नीति बनाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।