काठमाडौं/ गृह मन्त्रालयले कसैले कुनै व्यक्तिको स्वीकृति विना उसको तस्विर या भिडियो खिची सार्वजनिक गरेमा त्यस्ता व्यक्तिलाई कडा कारवाही गर्ने जनाएको छ । सो मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।