काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक यातायातमा जोर प्रणाली लागू

ललितपुर/ ओमिक्रोन भेरियण्ट संक्रमण तीव्र गतिमा बढेको भन्दै काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली लागु गरेको जनाइएको छ । ललितपुर, काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज बिहान १ बजेदेखि सो आदेश जारी गरेको जनाएका छन् ।

Dr

आजबाट राष्ट्रिय संग्रहालय पनि बन्द

ओमिक्रोन संक्रमण जोखिम बढेको भन्दै आजबाट अर्को सूचना जारी नभएसम्म राष्ट्रिय संग्रहालय बन्द भएको छ । सो संग्रहालयले सूचना जारी उक्त जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *