आजबाट लागु हुने गरी नेपाल आयल निगम लि.ले पेट्रोल , डिजेल र मट्टितेलमा प्रति ली. ने.रु.३ , हवाई इन्धन आन्तरिकतर्फ प्रति ली. ने.रु.२० र हवाई इन्धन बाह्यतर्फ प्रति ली. ने.रु.३० जति मुल्य घटाएको जनाएको छ तर खाना पकाउने एलपी जी. ग्यासमा भने मुल्य घटेको छैन ।
