पेट्रोल, डिजेल र मट्टितेलको बढ्यो मुल्य

आजबाट पेट्रोल, डिजेल र मट्टितलको मुल्य बृद्धि भएको छ । गत मध्यरातबाट पेट्रोलमा प्रति लीटर रु.२ तथा डिजेल र मट्टितेलमा प्रति लीटर रु.५/५ का दरले मुल्यबृद्धि भएको नेपाल आयल निगम लि.ले जनाएको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *