हावापानीले ग-यो धानबाली नोक्सान

[et_pb_section][et_pb_row][et_pb_column type=”4_4″][et_pb_text]

दमक/ हिजोदेखि परिरहेको हावापानीले कूलो र नहर नभएका खेतमा लगाएको धानबालीलाई केही हदसम्म फाइदा पुगेपनि पाकेको र पसाउन लागेको धानबाली लडाई दिदा कृषकलाई नोक्सान पु-याएको देखिएको छ । कतिपय कृषकले काटेको धानको पाँजा खेतमै डुबाएको पनि देखिएको छ ।

यता कर्णाली , बबई लगायतका विभिन्न नदी तथा खोलामा पानीको सतह बढिरहेको जानकारी प्राप्त भएको छ ।

१ नं. प्रदेश , लुम्बिनी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश लगायतमा वर्षा भइरहेको छ । यो वर्षा भोलिसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Reply

Your email address will not be published. Required fields are marked *