खाठमाडौं/ नेपाल राष्ट्र बैंकले २०७९ बैशाख मसान्तसम्म वार्षिक विन्दुगत मुद्रास्फीर्ति ७.८७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको बैशाखमा वार्षिक विन्दुगत मुद्रास्फिति ३.६५ प्रतिशत रहेको सो बैंकको भनाई छ ।