ललितपुर /छाती र श्वासप्रसासमा समस्या भएपछि गत जेठ २६ गते ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा भर्ना भएर उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सञ्चो भएर आज अस्पतालबाट डिस्चार्ज हुनु भएको सो अस्पतालले जनाएको छ । FacebookTweet