प्याब्सनको अध्यक्षमा डीके ढुंगाना

काठमाडौं/ आगामी कार्यकालको लागि प्याब्सनको अध्यक्षमा दुर्गा किरण ढुंगाना सर्वसम्मत चयन हुनु भएको बताइएको छ । लामो समयदेखि प्याब्सनमा रहेर कार्य गर्दै आउनु भएका ढुंगाना यस अगाडि प्याब्सनको सह-अध्यक्ष हुनुहुन्थ्यो । उहाँ ललितपुरको सानेपास्थित रेडियण्ट रिडर्स एकेडेमीका फाउण्डर प्रिन्सिपल हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *