शिक्षकले कार्य सम्पादन मुल्यांकन फारम जेठ मसान्त भित्र बुझाउनु पर्ने

भक्तपुर/ शिक्षा सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकले शैक्षिक वर्ष २०७८ को कार्य सम्पादन मुल्यांकन फारम यही जेठ मसान्त भित्र दर्ता गर्न गराउन निर्देशन गरेको छ । यही जेठ १० गते सो आयोगका उप-सचिव कृष्णप्रसाद ढुंगानाद्वारा हस्ताक्षर गरिएको सो पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *