शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी , भक्तपुरले देशभरका सबै प्रकारका विद्यालयहरुलाई २०७९ साउन १५ गतेभित्र आईईएमआईएस अध्याबधि गर्न अनुरोध गरेको छ । सो केन्द्रले त्यसका लागि स्थानीय तहहरुलाई पनि अनुरोध गरेको जनाएको छ ।
![](https://alagpath.com/wp-content/uploads/2022/06/IMG_20220625_114947.jpg)
![](https://alagpath.com/wp-content/uploads/2022/06/IMG_20220625_115232.jpg)