कतिपय सहकारी संस्थामा समस्या देखिएपनि हाम्रो संस्थामा समस्या छैन (भिडियो)

  • कल्पना श्रेष्ठ, कार्यवाहक अध्यक्ष , सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.

ललितपुरको लुभूमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.की कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठले ‘अन्य कतिपय सहकारी संस्थामा समस्या देखिएपनि हाम्र‍ो यस संस्थामा समस्या छैन’, भन्नुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले हाम्रो संस्थामा २६ प्रतिशत तरलता राखेर बसेको बताउनुभयो । सरकारले सहकारीमा आर्थिक नीति, मौद्रिक नीति र वित्तीय साक्षरता सञ्चालन गर्नु पर्ने बताउदै राम्र‍ोसँग बुझेर मात्र सहकारीको बारेमा बोलिदिन आग्रह गर्नुभयो । उहाँसँग गरिएको कुराकानीको भिडियो तल प्रस्तुत गरिएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *