नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटमा सहकारीको बारेमा त्यस्तो नयाँ केही छैन (भिडियो)

  • सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेल

नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटमा सहकारीको बारेमा त्यस्तो नयाँ कार्यक्रम नआएको सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले बताउनुभएको छ । आज अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले सहकारीमा समस्या आउनुमा सरकार द‍ोषी रहेको विचार व्यक्त गर्नुभयो । सहकारीका समस्याको बारेमा अध्ययन गर्न संसदीय छानविन समिति बन्नु राम्रो हो र यो समितिले सहयोग चाहेमा आफू सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँसँग गरिएको कुराकानीको भिडियो तल प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *